७१ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं । निर्वाचनले आयोगले आज भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मतदान भएको जनाएको छ । तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानमा औसत ७१ प्रतिशत मतदान भएको आयोगले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणअन्तर्गत आज वैशाख ३१ गते आइतबार तीन प्रदेशका ३४ … Continue reading ७१ प्रतिशत मतदान : निर्वाचन आयोग